Public Speaking Training For Public School Student
१७ वटा सामुदायिक बिधालयका ३४ प्रतियोगी बिधार्थीलाई मितिः २०७६।५।२७ गते वतृत्वकला प्रतियोगिताको तयारीका लागि एक दिने बोल्ने शिपको कार्यशाला भएको थियो जसमा प्रोफेसर चन्द्र ऊपाध्याय , संचारकर्मी मिनकुमार नवोदित र यस संस्थाकी अधयक्ष जिना कार्कीले प्रशिक्षण दिनु भएको थियो ।